सिपि अस्पताल धनगढी र मेलौली नगरपालिकाबिच सम्झौता, उपचारमा छुट हुने

बैतडी : सिपि अस्पताल प्रा.लि चटकपुर धनगढी र मेलौली नगरपालिकाबिच सम्झौता भएको छ। मेलौली नगरपालिकाभित्रका बासिन्दालाई उपचारमा केहि प्रतिशत छुट हुने गरि सम्झौता भएको जनाईएको छ।

अस्पतालका निर्देशक विकास मौनी र नगर उपप्रमुख पार्वती बोहरा बिष्ट बिच सम्झौता भएको हो। यहि भाद्र १ गतेदेखी २०८३ साल भाद्र १ गतेसम्म सम्झौता कायम रहने उपप्रमुख बिष्टले बताउनुभयो।

नगरबासिले सिपि अस्पतालबाट उपचारमा छुट लिन चाहेमा नगरपालिका भित्रको बासिन्दा भएको प्रमाणित नागरिकताको प्रतिलिपि वा सिफारीस लिनुपर्ने छ।

कुन उपचारमा कति प्रतिशत छुट? हेर्नुहोस।

No description available.

 

Leave A Reply

Your email address will not be published.