बैतडी-बैतडीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा न .नम्बर,१ लदौली बस्ने २८ वर्षिय विरादत्त भट्टराईको कोे भिरबाट लडेर मृत्यु भएको हो ।
गोरु बाख्रा गोठालो गएका भट्टराईको मृत्यु भएको पाटन नगरपालिका वडा.न १ का वडा सदस्य मोहन पन्तले जानकारी दिनुभयो ।विरामी रहेका युवा भट्टराईको शुक्रबार राती भिरबाट लडेर जंगलमा मृत भेटिएका थिए।