बैशाख ३१, शनिबार २०७९
बैतडीको दोगडाकेदार गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्वदलिय बैठक ढिला सम्पन्न भएको हुदा मध्यान्न १२ः३० बजे देखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।