राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो।

Leave A Reply

Your email address will not be published.