मेलौली–०४ मा नेकपा माओबादी केन्द्रका चन्दँ बिजयी

मेलौली न्यूज
जेठ ०१ आईतबार,२०७९

बैतडी–मेलौली नगरपालीका वडा न ४ को वडा अध्यक्षमा नेकपा माओबादि केन्दका हर्क चन्द बिजयी भएका छन । २२३ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका तारा चन्दले १५२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका मोहन चन्दले १७४ मत प्राप्त गरेका छन ।

बिजयी भएका चन्द २०७४ सालको निर्बाचनमा पनि वडा अध्यक्षमा निर्बाचित भएका थिए । मेलौली नगरपालीका–०४ मा जम्मा ५७४ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.