पञ्चेश्वर–०४ का नव निर्बाचित वडा अध्यक्ष चन्दँद्धारा पदभार ग्रहण

मेलौली न्यूज
जेठ ०९ सोमबार,२०७९

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ का नवनिर्वाचित वडा अध्यक्ष जनक बहादुर चन्दले पदभार ग्रहण गरेका छन् ।

सोमबार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको हाम्रा सम्बांदाता नरेन्द्र चन्दले बताए । पदभार ग्रहण गर्दै वडा अध्यक्ष चन्दले वडा न ४ लाई नमुना वडा बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन।

५ बर्षे कार्यकालमा जनताको जनचाहाना अनुसार काम गर्ने र वडा भित्रका आवश्यक कुराहरुलाई पहिलो प्राथिमिकता दिई पुरा गर्ने बताएका छन ।

1 Comment
  1. Jay chand says

    हार्दिक शुभकामना

Leave A Reply

Your email address will not be published.