कञ्चनपुर, कैलालीको धेरै ठाउँमा ठूलो वर्षा, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

असोज २१, शुक्रबार २०७९

काठमाण्डौ – पछिल्लो समय कञ्चनपुर, कैलालीको धेरै ठाउँमा ठूलो पानी परेको छ ।

यी क्षेत्रमा थप ठूलो वर्षाको सम्भावना रहेकाले खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत जिल्लाको साना खोलामा एक्कासी बाढी आउने चेतावनी दिइएको छ।

यस्तै, होचा डुबान हुने ठाउँमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.