जेआरको देउडा गित ‘मेरी इजु’ सार्वजनिक

पुस २३, २०७९
बैतडी -बैतडीको खोडपे घर भएका गायक जेआर भट्टको देउडा गित ‘मेरी इजु’ सार्वजनिक भएको छ । गौरी भट्ट र जेआर भट्टले स्वरमा रहेको ‘मेरी इजु’ बोलको देउडा गित शुक्रबार सार्वजनिक भएको हो । गितमा गायक जेआर र गौरव जोशीको संगित रहेको छन् । गितको भिडियोको निर्देशन मासुम बिष्टले गरेका छन् भने पुष्प भट्टले खिचेका हुन् । गायक जेआर संगै मोडल झरना बोहरा बासुदेव भट्ट , अमृत नाथ लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.