बैतडीको मेलौलीमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न,  ६५ जनाले सेवा लिए

बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं १ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र हरिचनमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा सम्पन्न भएको शिविरमा ६५ जनाले सेवा लिएका छन् ।

शुक्रबार सप्पन्न  भएको शिविरमा विभिन्न रोगहरुको चेकजाँच तथा उपचार गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र  प्रमुख सीता बिष्टले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.