डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट By मेलाैली खबर On कार्तिक १४, २०८१ डडेल्धुरा-डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। जिल्लाको परशुराम नगरपालिका-९ कुयापानी, पुलचोकबाट १४ लिटर घरेलु मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधी, समाजसेवी सहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले मंगलवार नष्ट गरेको हो।