डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट

डडेल्धुरा-डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।

जिल्लाको परशुराम नगरपालिका-९ कुयापानी, पुलचोकबाट १४ लिटर घरेलु मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधी, समाजसेवी सहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले मंगलवार नष्ट गरेको हो।

Leave A Reply

Your email address will not be published.