बैतडी: नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहका नेताहरूलाई समेटेर उनले केन्द्रीय समितिमा मनोनीत गरेका हुन्।
जसमा सुदुरपश्चिमबाट ३ जना परेका छन्। दार्चुलाका दिलेन्द्रप्रसाद बडू , कैलालीका सुशीला मिश्र भट्ट र जिवन रानालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।