डडेल्धुरामा जीप दुर्घटना, घटनास्थल जाँदै प्रहरी

-डडेल्धुरामा जीप दुर्घटना भएको छ । जिल्लाको परशुराम नगरपालिकामा जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट रुपालतर्फ आइरहेको जीप दुर्घटना भएको हो ।घटनाको पूर्ण विवरण आएको छैन। इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ ।

Leave A Reply

Your email address will not be published.