नेकपा एमाले शिबनाथ गाउपालीकाको अगुवा कार्यकर्ता भेला सम्पन्न

दिपक राज दिर्घायु
भाद्र ०८ मगंलबार,२०७८

बैतडी–नेकपा एमाले शिबनाथ गाउपालीकाको अगुवा कार्यकर्ता भेला मगंलबार सम्पन्न भएको छ। शिबनाथ गाउपालीका–०५ का वडा अध्यक्ष महेन्द्र बहादुर चन्दँको सभाध्यक्ष र नेकपा एमाले बैतडी जिल्ला सदस्य भरत मडैको प्रमुख आतिथ्यमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो।

भेलाबाट बिभिन्न बिभागको जिम्मेवारी छुट्याईएको छ। ंसगंठन बिभागको जिम्मेवारीमा नेकपा एमाले शिबनाथ गाउपालीका प्रमुख महेन्द्र बहादुर चन्द, आर्थिक बिभागको जिम्मेवारीमा गणेश पन्त, स्थानिय तथा खेलकुदको बिभागको जिम्मेवारीमा प्रेम सिह साउँद, युवा तथा बिद्यार्थी बिभागको जिम्मेवारीमा मनोज सिह ठगुराठी, महिला बिभागको जिम्मेवारीमा राजु साउँद, प्रचार प्रशार बिभागको जिम्मेवारीमा बिक्रम धनाडी, उत्पीडन जातिय बिभागको जिम्मेवारीमा कृष्ण दयाललाई जिम्मेवारी प्रदान गरिएको छ।

Leave A Reply

Your email address will not be published.