बैतडीको पुर्चौंडी नगरपालिकाले ल्यायो ६४ करोड ५४ लाखको बजेट

बैतडीको पुर्चौडी नगरपालिकाले अगामी वर्षका लागि ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ। नगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ।

नगर सभामा आइतबार बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास र सुशासनलाई प्राथमकितामा राखेको बताइन्।

Leave A Reply

Your email address will not be published.