रोजगारमूलक आयोजना छनौट गर्न मेलौली नगरपालिकाको अनुरोध

बैतडी । मेलौली नगरपालिकाले रोजगारमूलक आयोजना छनौट गर्न अनुरोध गरको छ। बुधबार एक सुचना जारी गर्दै सम्पूर्ण वडाहरुलाई अनुरोध गरेको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आयोजना छनौट गर्न अनुरोध गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सपना कार्किद्धारा जारी गरिएको सुचनामा उल्लखे गरिएको छ।

आर्थिक बर्ष २०८०/०८१ का लागि आ-आफ्नो वडाबाट रोजगारमूलक आयोजना छनोट गरि नगरपालिकालाई सिफारीस पठाउनु अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.