कञ्चनपुर– कञ्चनपुरम एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको पुनर्वास नगरपालिका–९ स्थित प्यारातालको नालामा सोही ठाउँको बाउण्ड्रीका ६५ वर्षीय नर बहादुर सुनार बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।