बैतडीको शिबनाथ गाउँपालिकाको शनिबार सार्बजनीक सुनुवाई गर्दै

बैतडी । शिबनाथ गाउँपालिकाले शनिबार सार्बजनीक सुनुवाई गर्ने भएको छ। आर्थिक बर्ष २०७९/०८० को दोस्रो र तेस्रो चौमासिकको सार्बजनीक सुनुवाई यहि असार ३० गते शनिबारका दिन हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको सभाहलमा बिहान ११ बजेबाट कार्यक्रम हुने जनाईएको छ। सार्बजनीक सुनुवाई कार्यक्रममा उपस्थित भईदिन सम्पूर्ण गाउँपालिका बासि र सम्बन्धि सबैलाई आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.