बैतडी- बैतडीको मेलौली नगरपालिका वडा न -१ ले गौरा पर्वको बिदा दिएको छ । २२ गते गौरा पर्वको अवसरमा वडाले एक दिन स्थानीय बिदा दिएको हो।
धेरै ठाउँमा भदौ ७ गते गौरा पर्व मनाएपनि केहि ठाउँमा २२ गते मनाइन लागिएकाले स्थानीय बिदा दिइएको वडा सरद सिंह नेगीले जानकारी दिए ।
गौरा पर्वको अवसरमा वडा कार्यालयले भदौ १९ गते पनि सार्वजनिक बिदा दिएको थियो ।
