मेलौली न्यूज
कार्तिक १५ सोमबार,२०७८
बैतडी-नेकपा एमालेको अधिवेशनबाट मेलौली नगर कमिटी सर्वसम्मतले चयन भएको छ । अधिवेशनबाट राज बहादुर चन्दको अध्यक्षतामा ७५ सदस्यीय कमिटि चयन गरिएको नेकपा एमाले जिल्ला कमिटि सदस्य बलभद्र दयालले बताए।
यस्तै, उपाध्यक्षमा बिजय सिह नायक सचिवमा गोरख बहादुर चन्द उपसचिवमा गोरख सिह बिष्ट र रमेश बहादुर चन्द सर्वसम्मत चुनिएका छन ।