इजराइलमा मृत्यु भएका विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख दिने

इजराइलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख दिने भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन्। साथै शोक शन्तति परिवारमा समवेदनासमेत व्यक्त गरेका छन्। निधन भएकाहरुको शव नेपाल ल्याउन दुबै देशका सरकारसँग अनुरोधसमेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.