गाउँघर चिकित्सकिय सेवा पाएपछि अजयमेरु राजुलका स्थानीयहरु खुशी

डडेल्धुराको अजयमेरु गाउँपालिका-६ राजुल जनचेतनामा गाउँघरमा डाक्टर कार्यक्रम सम्पन्न भएको छ। १ सय ६ जना सेवाग्राहीले सेवा लिएका छन्।

भिडियोे ऐक्सरे सेवातर्फ पित्तथैलि लगायतका बिरामीलाई गाउँमै पाएको सिनियर अहेव तथा वडा सचिव भुवन पन्तले बताए। गाउँघर चिकित्सकिय सेवा पाएपछि स्थानीयहरु खुशी भएका छन्।

Leave A Reply

Your email address will not be published.