डडेल्धुराको नवदुर्गा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

डडेल्धुरा-जिल्लाको नवदुर्गा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । शनिबार दोस्रो गाउँसभाको चौथो अधिवेशन सम्पनन भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार यसपटकको हिउदे अधिवेशनमा बजेट तथा योजना संसोधन र महालेखाको प्रतिवेदनमाथि छलफल गरिएको छ ।

हिउँदे अधिवेशन स्थानीय तहहरूले ऐन, कानुन, नीति, नियम बनाउने अधिवेशनको रूपमा बुझिन्छ ।

Leave A Reply

Your email address will not be published.