डडेल्धुरा: घाँस काट्ने क्रममा एक महिलाको मृत्यु By मेलाैली खबर On मंसिर २९, २०८१ डडेल्धुराकी एक महिलाको घाँस काट्ने क्रममा मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका-३ बन्टलीमा घाँस काट्ने क्रममा किसन धामीको श्रीमती ४३ वर्षीया गौरी देवी धामीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।