भागेश्वोर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

बैतडी-डडेल्धुराको भागेश्वोर गाउपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा भागेश्वोरको आयोजना र भागेश्वोर गाउपालिकाको आर्थिक सहयोगमा १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारती ले जानकारी दिए ।
यही माघ २९ गतेदखि फागुन २सम्म भागेश्वोर गाउपालिका वडा नम्वर २ स्थित श्री अशिग्राम माध्यमिक विद्यालय रुपालमा प्रतियोगिता हुने भारतीले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.