बैतडी । डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ बोगटामा रहेको सरस्वती नमूना माबिको नयाँ विद्यालय ब्यबस्थापन समिति चयन गरिएको छ। नयाँ विद्यालय ब्यबस्थापन समिति चयनका लागि सोमबार बसेको बैठकले राम बहादुर शाहिलाई अध्यक्षमा चयन गरेको छ।
आफुलाई दिएको जिम्मेवारी कुशलतापूर्बक सम्पन्न गर्ने शाहिले बताउनुभयो। बिद्यालयको हक हित र चौतर्फि बिकासका लागि काम गर्ने उनले बताए।
शाहि भागेश्वर गाउँपालिका–०३ का निबर्तमान वडा अध्यक्ष समेत हुन।