बैतडी-डडेल्धुराको अजयमेरु गाउपालीकामा भोलीबाट प्रथम उपराष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ। गाउपालीकाको वडा नः०३ मा रहेको चन्बेताल खेल मैदानमा भोलीबाट फागुन ०१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने पालिकाले एक सुचना जारि गर्दै जनाईएको छ।
प्रतियोगितमा गाउसभा सदस्य, कार्यपालीका सदस्य, शिक्षक तथा कर्मचारि, संघसस्थाका प्रमुख, बैंक तथा बित्तिय संस्थाका प्रमुख, बिभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि, समाजसेबि, बुद्धिजिबि, खेलप्रेमि तथा सम्पूर्णमा उपस्थितिका लागि पालिकाले आग्रह गरेको छ।