“प्रयास”

समयले पर्खिदैन, समयसंगै हिड्नुपर्छ।
जीवन यात्रा हो, हिड्दा सम्हालिनु पर्छ ।।

अरुलाइ पच्छ्याएर, काम छैन यहाँ।
आफ्नो पहिचान, आफै बनाउनुपर्छ।।

शब्दमा लेखे जस्तो र तस्वीरमा देखेजस्तो काहा हुन्छ र?
कहिले काहीँ अरुकै लागि पनिm मुस्कुराउनुपर्छ ।।

रिस गर्ने मानिसहरु धेरै भेटिन्छन जिवनमा।
धैर्य गरि एक्लै संघर्ष गर्नुपर्छ।।

सागर बिष्ट
मेलौली बैतडी, हाल प्रवास

1 Comment
  1. SagAr Bist says

    धेरै धन्यवाद सर

Leave A Reply

Your email address will not be published.