समयले पर्खिदैन, समयसंगै हिड्नुपर्छ।
जीवन यात्रा हो, हिड्दा सम्हालिनु पर्छ ।।अरुलाइ पच्छ्याएर, काम छैन यहाँ।
आफ्नो पहिचान, आफै बनाउनुपर्छ।।शब्दमा लेखे जस्तो र तस्वीरमा देखेजस्तो काहा हुन्छ र?
कहिले काहीँ अरुकै लागि पनिm मुस्कुराउनुपर्छ ।।रिस गर्ने मानिसहरु धेरै भेटिन्छन जिवनमा।
धैर्य गरि एक्लै संघर्ष गर्नुपर्छ।।
सागर बिष्ट
मेलौली बैतडी, हाल प्रवास
धेरै धन्यवाद सर