शिवपुर्ण माविमा विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो
बैतडीको शिवनाथ गाउँपालिका–५ लामाखालीस्थित शिवपुर्ण माध्यमिक विद्यालयमा विश्व वातावरण दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ।
दिवसको अवसरमा विद्यालयले हाजिरीजवाफ प्रतियोगिता, वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक र्याली,…
ताजा
विशेष समाचार
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको निमित्त कार्यालय प्रमुखमा शर्मा
बैतडी–शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पुष्करराज शर्मालाई दिइएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार शर्मालाई अर्को व्यवस्था नहुँदा सम्मका लागि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो।
शिक्षा…
Read More...
समाचार
भरतपुर माविमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा प्रदिप चन्द चयन
बैतडी : मेलौली नगरपालिका–७ गाउँकोटस्थित भरतपुर माध्यमिक विद्यालयमा विद्यार्थीहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन जुनियर रेडक्रस सर्कल समिति गठन गरिएको छ।
नवगठित जुनियर रेडक्रस सर्कल…
आर्थिक
सुनको मूल्य तोलामा ११ सयले बढ्यो
काठमाडौँः स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एघार सयले बढेको छ।
आज सुन प्रतितोला दुई लाख १७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गत शुक्रवार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको…
सूचना/प्रविधि
आज विश्व रेडियो दिवस
मेलौली न्यूज फागुन ०१ आईतबार,२०७८
आज विश्व रेडियो दिवस, रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु!-->!-->!-->…
खेलकुद
बैतडीकी छोरीहरूको शानदार प्रदर्शन, राष्ट्रपति रनिङ शिल्डमा तीन स्वर्ण
आजदेखि काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा…
कला – संस्कृति
सराब जन खाई दिया…
खेतीपाती केइ राखेन, बानर रैछन् बुरा ।।
सुण दाजु दिदि बहिनी, यिन मेरा दुई कुरा।।
दुई जना राजाका सिपाई, नेपाल है भाग्दा ।।
संस्कृती लै हरान पस्यो , यै सराबका लाग्दा ।।
बिस्कुन सुकया मैले, बिछ्यौन्या दरिमा ।।
सराबले बिकृती बढ्यो,…